गणेश सिर्पाली/साउन ३२, रुकुम । अविलर वर्षाका कारण विद्यालय नजिकै पहिरो जाँदा रुकुमको वाल कल्याण मावि टोड्ने पेउघाको एउटा विद्यालयमा भवन जोखिममा परेको छ । विद्यालय प्रारङ्गवाटै गएको पहिरोले विद्यालय भवन जोखिममा पारेको हो । 

कक्षा ३, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ३२, रुकुम । अविलर वर्षाका कारण विद्यालय नजिकै पहिरो जाँदा रुकुमको वाल कल्याण मावि टोड्ने पेउघाको एउटा विद्यालयमा भवन जोखिममा परेको छ । विद्यालय प्रारङ्गवाटै गएको पहिरोले विद्यालय भवन जोखिममा पारेको हो । 

कक्षा ३, "/>

2026-09-18 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

वाल कल्याण मावि पेउघा टोड्केको विद्यालय भवन जोखिममा

गणेश सिर्पाली/साउन ३२, रुकुम । अविलर वर्षाका कारण विद्यालय नजिकै पहिरो जाँदा रुकुमको वाल कल्याण मावि टोड्ने पेउघाको एउटा विद्यालयमा भवन जोखिममा परेको छ । विद्यालय प्रारङ्गवाटै गएको पहिरोले विद्यालय भवन जोखिममा पारेको हो । 

कक्षा ३, ४ र ५ को पढाई हुने तथा कार्यालय र लेखा रहेको विद्यालय भवन पहिरोको उच्च जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक मोतिराम ओलीले जानकारी दिनुभयो । साउन ३० गते राती परेको वर्षा पछि आएको पहिरोले विद्यालय भवन जोखिममा पारेको प्रअ ओलीको भनाई छ । 

२०५१ सालमा जिल्ला शिक्षा कार्यालय अन्तरगत आधारभुत तथा प्राविधिक सहयोग परियोजनाको सहयोगमा उक्त भवन वनाईएको विद्यालयले जानकारी दिएको छ ।

भवन भत्किहाले अर्को वैकल्पीक भवन नभएका कारण समस्या पर्न सक्ने भन्दै आफुहरु चिन्तित वनेको विद्यालयले जानकारी दिएको छ । पानी पर्दा विद्यार्थीहरु समेत पहिरोको सन्त्रासमा पर्ने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई