2026-07-26 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ‘कमेडी च्याम्पियन’ को फाइनल: कसले जित्ला कार ?

असोज २, काठमाडौँ | आज ‘कमेडी च्याम्पियन’ को फाइनल प्रतिष्पर्धा हुँदैछ । कान्तिपुर टेलिभिजनबाट प्रशारण भईरहेको कमेडी रियालिटि शो यो पटक ताप्लेजुङका भरतमणि पौडेलको कारण निकै चर्चित रह्यो । पौडेलले पूर्व युवराज पारस शाहको गेटअपदेखि गोकुल बास्कोटासम्मको क्यारिकेचर गरेर चर्चा कमाए ।

यो पटकको कमेडी च्याम्पियनमा पौडेलको साथै गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवालले फाइनलमा प्रवेश पाएका छन् । आज हुने फाइनलमा यिनै तीन जना मध्य एक जनाले कमेडी च्याम्पियनको उपाधि उठाउनेछन् । 

फाइनल यात्रामा रहेका तीनै जनाको प्रतिभालाई लिएर चर्चा छ । उनिहरुको छुट्टा छुट्टै प्रतिभालाई औल्याउदै यो पटकको कमेडी च्याम्पियन कसले जित्छ भन्ने कुराको एकिन भन्न नसकिने बताइन्छ । आज कमेडी च्याम्पियनको बिजेता बन्नेले कार र थुप्रै गिफ्टहरु समेत हात पार्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ