2026-07-11 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस पदाधिकारीको बैठक बस्दै : यी विषयमा हुँदैछ छलफल

2021-09-23

असोज ७, काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बस्दै छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो ३ बजे बस्ने छ।

महाधिवेशन र सरकार विस्तारका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस नेता गोपालमान श्रेष्ठले बताए।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको दुई महिना बढी बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन्। सत्तागठबन्धन दलका मात्रै होइन देउवाले आफ्नै दलका संस्थापनइतर समूहलाई समेत मन्त्रिपरिषद्मा समेट्न सकेका छैनन्।  

पौडेल समूहका एक नेताका अनुसार आजको बैठकमा पौडेल समूहले आफूहरूले पाउने मन्त्रालयको संख्या माग गर्ने, भागवन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको छ। यस्तै, कांग्रेस क्रियाशील विवादका कारण वडा अधिवेशन हुन नसकेका जिल्लाका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट