2026-07-26 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता

असोज १२, काठमाडौं। टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएका छन्। टिकटकले भाइन बन्द गरेको पाँच वर्षपछि यो माईलस्टोन पूरा गरेको हो।

एक करोड प्रयोगकर्ता हुनु कुनै पनि सामाजिक सञ्जालका लागि ठूलो विषय हो। गत वर्ष ट्रम्प प्रशासरणले बाईटडान्सले अमेरिकी कम्पनीलाई टिकटक विक्रि नगरेमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाईदिने भनेका थिए।

त्यस्तै भारत, पाकिस्तान लगायतका देशहरुले पनि टिकटक प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यति हुँदाहुँदै पनि टिकटकले सन् २०२१ म सफलतापूर्वक एक करोड प्रयोगकर्ता बनाउन सफल भएको छ।

यो एप विश्वव्यापी रुपमा सन् २०१८ बाट मात्रै उपलब्ध भएको थियो र केही ठाउँमा डाउनलोडका लागि सन् २०१७ मा उपलब्ध भएको थियो। ईन्टरनेटको विस्तार भएसँगै सामाजिक सञ्जालको प्रयोगकर्ता पनि दैनिक रुपमा बढ्दै गएका छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ