2026-08-25 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिगमा विराजले च्यासलको कप्तानी गर्ने

असोज १२,काठमाडौँ । आगामी कात्तिक २९ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । ललितपुरको ‘ए’ डिभिजन क्लब च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमको कप्तानी विराजलाई दिईएको जनाएको छ । च्यासलले नयाँ सिजनको लिगका लागि विराजलाई अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो ।

अघिल्लो पटकको लिग विराजले मछिन्द्र क्लबबाट खेलेका थिए । मछिन्द्र साविक विजेता समेत हो ।अनुभवी डिफेन्डर विराजले यस अघि एनआरटी, थ्री स्टार, संकटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन् ।

विराजको कप्तानीमा मनाङ र मछिन्द्रले ‘ए’ लिग जितेको थियो । उनले थ्री स्टारबाट समेत ‘ए’ लिगको उपाधि जितेका थिए ।

विराजले गत चैतमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । नेपालमा आयोजना भएको थ्री नेसन्स कप फुटबलपछि उनले सन्यास घोषणा गरेका थिए । थ्री नेसन्सको उपाधि नेपालले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग