९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी सम्झौताविरुद्ध २२ गते विशाल प्रदर्शन हुने

१३ आश्विन २०७८, बुधबार ०९:३९

असोज १३, काठमाडौँ । विदेशी शक्ति केन्द्रहरुको दबाबमा सरकारले एमसीसी सम्झौता अनुमोदन गर्न सक्ने अवस्था रहेकाे भन्दै आगामी असोज २२ गते काठमाडौंमा विरोध प्रदर्शन हुने भएको छ । एमसीसी सम्झौता खारेजी आन्दोलनको बैठकले साे विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय बसेको बैठकपछि जारी विज्ञप्तिमा एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल नभएपनि सरकारले कुनै पनि बेला अनुमोदन गराउन सक्ने भएकाले खारेज नभएसम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको हो ।

‘आगामी असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डलाबाट सुरु गरेर विरोध र्याली संसद् भवनअघि पुगेर विरोधसभा गर्ने निर्णय भयो । बैठकले यस विरोध कार्यक्रममा सहभागी हुन सबै देशभक्त शक्तिहरु, सङ्गठनहरू, व्यक्तिहरुलाई आह्वान गर्ने निर्णय पनि गरेको छ’, बैठकपछि एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उन्नत लोकतन्त्र पार्टी, स्वतन्त्र राष्ट्रिय अभियान र राष्ट्रिय जागरण अभियान एम.सी.सी. सम्झौता खारेजी आन्दोलनमा समावेश हुने निर्णय समेत भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु