Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्पले डस्दा एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

भदौ १, इनरुवा । सुनसरीको मधेसा गाविस–५ मा बुधबार सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

सर्पको टोकाइबाट मृत्यु हुनेमा मधेसा– ५ बस्ने ७२ वर्षीय गङ्गाराम मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घर नजिकै रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा मेहतालाई सर्पले डसेको र उपचारका लागि जिल्ला अस्पताल इनरुवा सुनसरी ल्याएकामा उहाँको उचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । रासस