२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

देश परिवर्तनको लागि पत्रकारीता आवश्यक रहेको मुख्यमन्त्री केसी दाबी

२०७८, २२ आश्विन शुक्रबार ०९:१९

असोज २२ , काठमाडौँ। देश परिवर्तनको लागि पत्रकारिता अपरिहार्य रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन्। शुक्रबार भैरहवामा लुम्बिनी प्रेस क्लबको पर्यटन पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दे मुख्यमन्त्री केसीले पत्रकारहरुले राजनीतिकर्मीहरुलाई लेख रचना तथा समाचारका माध्यमबाट घचघच्याइरहे पर्यटन विकासमा छिटो फड्को मार्ने भन्दै पर्यटन क्षेत्रमा अब्बल लेख रचना र समाचार सम्प्रेषण गरि पर्यटन विकासमा टेवा पुग्ने बताएका हुन्।

रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पर्यटन नगरिमा रहेर पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न सहयोग गरेको बताउँदै नेपाल सरकारले पनि पर्यटन विकासका सम्भावित ठाउँलाई पहिचान गरि पर्वद्धन गरेमा विकासले फड्को मार्ने बताए। पत्रकारीता पेशा बाहिर देखे जस्तो सहज नभएकोले विविध कठिनाइका वावजुद समाना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए।

पत्रकारले कलम चलाएकै भरमा देश तथा नगरको मुहार फेर्न सक्ने भन्दै समाचारमा समस्या मात्रै उठाने गर्ने मात्रै नभएर समाधान गर्ने विकल्प समेत दिएमा काम गर्ने निकायलाई सहज हुने सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए।

सिद्धार्थनगरले पर्यटन पर्वद्धनको लागि २०५४ सालदेखि पत्रकारीता पुरस्कार स्थापना गरेर वितरण गरेको बताउँदै सिद्धार्थनगर पर्यटकीय नगर भएकोले प्रदेश सरकार र संघीय सरकारले विकासकोलागि प्राथमिकता दिनु पर्ने बताए।

पत्रकारकारीता सम्वेदनसिल पेसा रहेको र स्थानीय सरकार, प्रदेश र संघीय सरकारले पत्रकारलाई राहत र सहयोग हुने कार्यक्रम नल्याएको गुनासो नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै