काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन्। बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।