2026-07-11 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विमला खत्री पनि भइन् मन्त्री

2021-10-10

असोज २४, काठमाडौँ, न्युज कारखाना | सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

यस्तो छ नयाँ मन्त्रिपरिषद् 

कुलप्रसाद केसी, मुख्यमन्त्री

डिल्लीबहादुर चौधरी, मन्त्री पर्यटन, ग्रामिण तथा सहरी विकास 

कृष्णध्वजबहादुर चौधरी, मन्त्री आर्थिक मामिला तथा सहकारी 

सहसराम यादव, मन्त्री भौतिक पूर्वाधार विकास 

तिलकराम शर्मा, मन्त्री आन्तरिक मामिला तथा सञ्चार 

इन्द्रजीत राई, मन्त्री स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण 

वीरबहादुर राना, मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई 

सुरेन्द्रबहादुर हमाल, मन्त्री वन, वातावरण तथा भू–संरक्षण 

अजय शाही, मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति 

रमा घर्ती, मन्त्री कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक 

सुमन शर्मा रायमाझी, मन्त्री कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था 

पूर्मति ढेँगा, मन्त्री श्रम रोजगार तथा यातायात व्यवस्था 

बसीउद्दिन खाँ, मन्त्री शिक्षा, विज्ञान, युवा तथा खेलकुद 

विमलाकुमारी खत्री, राज्यमन्त्री स्वास्थ्य 

अर्जुनकुमार श्रेष्ठ, राज्यमन्त्री जलस्रोत 

सुष्मा यादव, राज्यमन्त्री कृषि

रिना नेपाल विक, राज्यमन्त्री पर्यटन 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट