प्रकाश बम/भदौ २, डोटी । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी सेनाका एक हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । 

पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगाएतको हराएको तथ्य विवरण बाहिर आउन नपाउदै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/भदौ २, डोटी । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी सेनाका एक हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । 

पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगाएतको हराएको तथ्य विवरण बाहिर आउन नपाउदै "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाका हवल्दारले आफैलाई गोली हाने

२ भाद्र २०७३, बिहीबार १२:२६

प्रकाश बम/भदौ २, डोटी । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा फेरी सेनाका एक हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । 

पृतना भित्रैबाट एक थान अत्याधुनिक हतियार एसएमजी गोली लगाएतको हराएको तथ्य विवरण बाहिर आउन नपाउदै फेरी आज अर्को घटनाको रहस्य बाहिर आएको छ । 

नेपाली सेनाका एक जना हबल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेको खबर बाहिर आए पनि नाम भने सेनाले अझै खोलेको छैन् । 

पृतना हाताभित्रै हबल्दार दर्जामा कार्यरत सैनिकले आफैलाई गोली हानेर आत्महत्या गरेको सैनिक प्रबक्ता तारा बहादुर कार्कीले जानकारी दिनुभयो । तर उनको नाम भने अहिल्यै भन्न नसकिने कार्किले बताए  । 

घटना भएर पनि  पोष्टमार्टम भैसकेको र यसबारेमा अनुसन्धान गर्न टोली पनि परिचालन समेत भईसकेको प्रबक्ता कार्कीले भनाई छ । तर, घटनाको सम्पूर्ण छानविन नभई यथार्थ बिबरण सबै भन्न नसकिने उहाले बताउनुभयो । 

यसबिषयमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिल्लीराज बिष्टको नेतृत्वमा पनि टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ