2026-11-05 01:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नो टाइम टु डाई’ ले बेलायतमा बनायो रेकर्ड

कात्तिक १७, काठमाडौं | ड्यानियल क्रेग अभिनित जेम्स बोन्ड सिरिजको २५औँ फिल्म ‘नो टाइम टु डाई’ले बेलायतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा आफूलाई ५औँ स्थानमा पारेको छ ।

आठ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी कमाइ बेलायतमा मात्र गरेपछि ‘नो टाइम टु डाई’ बेलायतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा पर्न सफल भएको हो । जेम्स बोन्डकै अघिल्ला सिरिजहरू स्काइफल र स्पेक्ट्रसँगै पछिल्लो फिल्म ‘नो टाइम टु डाई पनि सर्वाधिक कमाउने लिस्टमा परेको छ ।

चीनबाट मात्र दुई करोड २८ लाख अमेरिकी डलर कमाई गरेको ‘नो टाइम टु डाई’ले विश्व बजारबाट भने ६० करोड अमेरिकी डलर कमाइ गरेको आंकडा छ । त्यसअघि बेलायतमा सर्वाधिक कमाउने ५औँ फिल्मको लिस्टमा मार्भलको ‘एभेन्जर एन्ड गेम’ थियो । महामारीको समयपछि रिलिज भएको यो फिल्मले ‘एभेन्जर एन्ड गेम’को रेकर्ड ब्रेक गर्नुलाई ठूलो उपलब्धि मानिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट