Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर ०३ गते, बिहान ११:२६ बजे स्वास्थ्य

बाग्लुङबाट को-को बने एमाले महाधिवेशन प्रतिनिधि ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ३, बाग्लुङ | नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि बाग्लुङबाट प्रतिनिधि छानिएका छन् ।

१०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लागेको हो ।

बाग्लुङबाट खुलातर्फ ईन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन र तुल्सी अर्याल महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

महिलातर्फ साबित्रा राना, गीता शर्मा र यमुना राना तथा दलिततर्फ देवकुमार नेपाली र धनबहादुर परियार महाधिवेशन प्रतिनिधि बनेका छन् ।