२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखियो

१० मंसिर २०७८, शुक्रबार ०४:५२

मंसिर १०, काठमाडौं। दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोरोना भाइरस उत्परिवर्तन भएको र दक्षिण अफ्रिकामा त्यसको संक्रमण फैलदै गइरहेको बताएका छन्।

वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध अहिले प्रयोग भइरहेका खोपहरु उत्परिवर्तित नयाँ भाइरसकोका लागि प्रभावकारी नहुन सक्ने बताएका छन्। उत्परिवर्तित भाइरसको बारेमा थप अनुसन्धान भइरहेको छ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस हङकङमा समेत देखा परेको बताइएको छ। विश्वस्वास्थ्य संगठन (डब्लूएचओ) ले उत्परिवर्तित भाइरसकाका बारेमा आज दक्षिण अफ्रिकाका अधिकारीहरुसँग छलफल गर्दैछ। दक्षिण अफ्रिकामा उत्परिवर्तित भाइरस सुरुकै अवस्थामा रहेको तर यो छिट्टै फैलनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो