Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पर्वतमा दुई जनाले गरे झुण्डिएर आत्माहत्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३, पर्वत । पर्वतको माझफाँट र टकलाक गाविसमा झुण्डिएर दुई जनाले आत्मा हत्या गरेका छन् ।

उपल्लोफाँटमा प्रेम सिंह नेपालीको घरमा डेरागरी बस्ने ३५ को दुर्गे विक र टकलाक ३ ढुगेंखर्कका भिम बहादुर  वि.कको १५ बर्षीय छोरी विपना वि.कले आफ्नै घरको माथिल्लो तलमा झुण्डिएर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्गे विकले विजुलीको तारको पासो लगाई आत्माहत्या गरेको र विपनाले नाम्लाको पासो लगाई आत्माहत्या गरेको प्रहरीले जनाएको छ । दुवैले आत्महत्या गर्नुको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।