2026-08-30 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एमालेको दशौं महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्यका आंकाक्षी

कमल बिक्रम जिसी, मंसिर ११, सुर्खेत | एमालेको दशौं महाधिवेशनमा कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा आकांक्षी धेरै देखिएका छन् । कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा झन्डै एक दर्जनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी गरेका हुन् । 

भूगोलबाट विष्णु रिजाल, गोरख बोगटी, निरज आचार्य, गुलाबजंग शाह, मोहन बानियाँ, लक्ष्मी पोखरेल, राजबहादुर बुढा, नगेन्द्रबहादुर शाही, धर्मराज रेग्मी, योगेन्द्र शाही, दल रावल, दल फडेरालगायत डेढ दर्जनभन्दा बढी आकांक्षी रहेका छन् । 

महिलातर्फ तीर्था गौतम, लक्ष्मी शाह, मोहनमाया ढकाल, कौशिला खत्री, दीपा शर्मा, पदमा खड्कालगायत आकांक्षी छन् । 

सचिवमा यामलाल कँडेलले उम्मेद्वारी घोषणा गरिसकेका छन् । धेरै नेताहरूले पदाधिकारी बन्ने आकांक्षा राखेपछि एमालेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने