मंसिर १२, महोत्तरी, न्युजकारखाना | नेकपा ( माओबादी केन्द्र) महोत्तरीको वडा अधिबेसन १२२ ठाउँमा सर्वसम्मत भएको छ ।

१३८ वडा मध्य बाकी १६ वडामा पाटीको बिधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी रहेको माओबादी केन्द्र महोत्तरीले जनाएको छ ।

१६ वड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२, महोत्तरी, न्युजकारखाना | नेकपा ( माओबादी केन्द्र) महोत्तरीको वडा अधिबेसन १२२ ठाउँमा सर्वसम्मत भएको छ ।

१३८ वडा मध्य बाकी १६ वडामा पाटीको बिधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी रहेको माओबादी केन्द्र महोत्तरीले जनाएको छ ।

१६ वड"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

माओबादी केन्द्र महोत्तरीको अधिबेसन: १२२ वडा र १ पालिकामा सर्वसम्मत

१२ मंसिर २०७८, आईतवार ०४:५९

मंसिर १२, महोत्तरी, न्युजकारखाना | नेकपा ( माओबादी केन्द्र) महोत्तरीको वडा अधिबेसन १२२ ठाउँमा सर्वसम्मत भएको छ ।

१३८ वडा मध्य बाकी १६ वडामा पाटीको बिधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी रहेको माओबादी केन्द्र महोत्तरीले जनाएको छ ।

१६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला नभएको र सक्रिय सदस्यहरु टुंगो नलागेको हुनाले अधिबेसन  हुन नसकेको माओबादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।

आज यी सवै प्रक्रियागत अफ्ठ्याराहरु टुंगिएका छन भोलि नै बाकी वडामा अधिबेसन हुनेछ, ´ इन्चार्ज खडकाले भने ।

१६ वडाको अधिबेसन टुंगिएसगै माओबादी केन्द्र महोत्तरीको वडा अधिबेशन सम्पन्न हुनेछ भने दोश्रो चरणमा पालिका अधिबेसन सुरु हुनेछ ।

मनरासिस्वा नगरपालिकाको सवै वडाको अधिबेसन सकिएपछी नगर अशिबेसन समेत सम्पन्न गरेको माओबादी केन्द्र प्रदेश-२ का अध्यक्ष तुलसी ढुंगानाले जानकारी दिए ।

अहिले नेकपा (माओबादी केन्द्र) महोत्तरीमा ८ हजार नया सदस्यहरुले नविकरण गरेको माओबादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे