२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटको सबै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

१५ मंसिर २०७८, बुधबार ०६:२०

मंसिर १५, काठमाडौँ | कालीकोटको नौवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)  ले नयाँ नेतृत्व चयन गरेको छ। माओवादीले स्थानीय तहहरूको प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको हो।

खाँडाचक्र नगरपालिकाको अध्यक्षमा धनलाल अधिकारी, पचालझरना गाउँपालिकाको अध्यक्षमा पौरख बिक, पलाता गाउँपालिकाको अध्यक्षमा विष्णुबहादुर रोकाया, शुभकालिका गाउँपालिकाको अध्यक्षमा गोबिन्द आचार्य सर्वसम्मत चयन भएका हुन्।

त्यस्तै, माओवादी केन्द्र महाबै गाउँपालिका अध्यक्षमा हर्कबहादुर शाही, तिलागुफा नगरपालिकाको अध्यक्षमा राष्कोट नगरपालिकाका अध्यक्षमा धर्मराज शाही, सान्नित्रिवेणी गाउँपालिकाको अध्यक्षमा महेश केसी र नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा मनशोभा बुढा चयन भएका पार्टी जिल्ला अध्यक्ष धनजित शाहीले जानकारी दिए। शाहीका अनुसार जिल्लाको सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह