Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २१ गते, अपराह्न ४:३५ बजे काठमाडौँ - KTM, स्वास्थ्य

देशभर थपिए ३१५ संक्रमित, ३०४ जना संक्रमणमुक्त

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २१, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८१० वटा नमुना परीक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमित पुष्टि भएकाे हाे।

मंगलबार काेराेना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ। याे अवधिमा ३०४ जना संक्रमणमुक्त भएका छन्।

अहिले नेपालमा ६ हजार ३५२ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ। त्यस्तै, आज एक लाख २७ हजार ७५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।