Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २२ गते, अपराह्न ५:१७ बजे काठमाडौँ - KTM, स्वास्थ्य

केहि दिनभित्रै १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप लगाइने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर २२, काठमाडौँ | </b>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको छ । डा. विवेक कुमार लालले सरकारले केहि दिनभित्रै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको जानकारी दिएका हुन् ।&nbsp;&nbsp;<br></p><p>उनले भने, निकट भविष्यमा नै हामीसँग १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाउनका लागि दुई प्रकारको खोपहरु आउँदैछ । जुन फाइजर र मोर्डनाको खोप रहेको छ ।’ यी दुबै खोप केहि दिनभित्रै बालबालिकालाई समेट्ने गरेर विद्यालयमा नै खोप लगाइने उनले जानकारी दिए ।&nbsp; &nbsp;</p><p>साथै उनले गर्भवति महिलाहरुलाई पनि खोप दिन थालिएकोले खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे ।&nbsp;</p>