Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २८ गते, अपराह्न ४:४८ बजे काठमाडौँ - KTM, स्वास्थ्य

एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण !

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर २८, काठमाडौँ | </b>नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण भएको छ ।<br></p><p>आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण देखिएको ज्ञवालीले ट्विटरमार्फत् बताएका छन् ।</p><p>उनले आफूसँग ४–५ दिनयता भेट भएकाहरुलाई सचेत रहन र केही लक्षण देखिए कोरोना संक्रमण परीक्षण गर्न आग्रह गरेका छन् ।</p>