Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ पुष ०२ गते, अपराह्न ५:५१ बजे काठमाडौँ - KTM, स्वास्थ्य

थप २७४ जनामा कोरोना संक्रमण, २७० जना निको !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २, काठमाडौँ | </b>पछिल्लो २४ घण्टामा नेपालमा २७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६९ जना र एन्टिजन परिक्षण गर्दा ५ जना गरि जम्मा २७४ जना नयाँ संक्रमित थपिएका हुन् ।&nbsp; &nbsp;&nbsp;<br></p><p>त्यस्तै, पछिल्लो २४ घण्टामा २७० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ७० रहेको छ ।</p><p>पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ६ हजार ५२२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ ।&nbsp; &nbsp; &nbsp; &nbsp;&nbsp;</p>