२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिजा र धमनी सुन्निनुबीच ‘हर्ट अट्याक’को बलियो संकेत !

३ पुष २०७८, शनिबार ११:२८

कमल बिक्रम जिसी, पुस ३, काठमाडौँ | हृदयघातका कारणहरू उच्च रक्तचाप, उच्च कालेस्ट्रोल, जेनेटिक डिसअर्डर र बढ्दो उमेर आदि हुन्। तर, कार्डियोभास्कुलर डिजिजका केही संकेतहरुलाई भने मानिसहरूले ध्यान नै दिएका हुँदैनन्। एक अध्ययनका अनुसार मुखभित्र देखिने केही लक्षणले हृदयाघातको संकेत गर्छ। ​

फोरसिथ इन्स्टिट्युट र हारवर्ड युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धान कंडस्ट जर्नल अफ पीरियोडोन्टलमा छापिएको छ। जसमा पीरियडोन्टाइटिस समस्या भएका व्यक्तिहरूलाई मुटुसँग सम्बन्धित रोग लाग्ने जोखिम धेरै हुन्छ। डाक्टरका अनुसार गिजा र धमनी सुन्निनुबीच बलियो सम्बन्ध रहेको पाइयो।

जुन स्ट्रोक, हर्ट अट्याक र मुटु रोगसँग सम्बन्धित बिरामीको कारण भएको पत्ता लाग्यो। यस अनुसन्धानमा ३०४ जना सहभागी थिए। सुरुवातमा यी व्यक्तिहरूको धमनी र गिजाको परीक्षण गरियो। त्यसपछि ४ वर्षपछि पनि सोही परीक्षण गर्दा १३ जनामा मुटुरोग भएको पत्ता लाग्यो। यस अनुसन्धानका अनुसार धमनी र गिजामा समस्या हुनेहरूमा मुटुरोग हुने पाइयो।

अनुसन्धानकर्ताका अनुसार पीरियोडोन्टल डिजिजभन्दा पहिला जो व्यक्तिहरूमा हड्डीसँग जोडिएका समस्या थिए ती व्यक्तिहरूलाई मुटु रोगको खतरा कम थियो। तर जसको गिजा सुन्निने समस्या थियो तिनीहरूमा मुटु रोगको समस्या देखियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य