२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज

४ पुष २०७८, आईतवार ०५:३६

पुस ४, काठमाडौँ | नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बस्ने भएको छ। समसामयिक विषयमा छलफल गर्न आज प्रदेश कमिटीको बैठक बोलाइएको एमाले नेता गुलावजंग शाहले जानकारी दिए।

हिजो कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलको प्रमुख आतिथ्य रहेको केन्द्रीय सदस्यहरूको बैठकले प्रदेश सम्मेलनलाई ऐतिहासिक बनाउने गरी तयारी गर्ने निर्णय गरेको शाहले जानकारी दिए।

‘माघ आठ गते आयोजना हुने प्रथम सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न छलफल भएको छ,’ उनी भन्छन्, ‘सम्मेलन प्रतिनिधिमूलक हुने छ।’ सम्मेलनमा करिब सात सय जना सहभागी हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ?