2026-06-16 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान आज

2021-12-22

पुस ७, काठमाडौँ | नेपाली कांग्रेस प्रदेश नंम्बर २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। आज दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ। अधिवेशन अन्तर्गत कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी बन्नेछ। जसका लागि १८० जनाको उम्मेदवारी परेको छ।

प्रदेश सभापतिमा कृष्णाप्रसाद यादव र रामसरोज यादवबीच प्रतिपर्धा हुने भएको छ। शेरबहादुर देउवा पक्षबाट कृष्णालाई र विमलेन्द्र निधि–शेखर कोइराला समूहबाट रामसरोजले उमेदवारी दर्ता गराएका हुन्।

दुईजना उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ। देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उमेदवारी दिएका छन्। रामाधारप्रसाद यादवले भने स्वतन्त्र रुपमा उपसभापतिमा उम्मेदवारी दिए। २ जना महामन्त्रीका लागि पनि ५ जनाको उमेदवारी परेको छ। ३ सहमहामन्त्रीका लागि ११ जनाले उमेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ