भदौ ६, पर्वत । रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । 

सोमबार पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, पर्वत । रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । 

सोमबार पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बै"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुट परमिट नभएका सवारीसाधनलाई रोक

६ भाद्र २०७३, सोमबार ०९:४०

भदौ ६, पर्वत । रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । 

सोमबार पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा ठूलो सवारी दुर्घटना नहोस् भन्नेको लागि रुट परमिट नभएका सवारी साधनलाई रोक लगाइएको ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।

‘रुट नभएका सबै सडकमा सार्वजनिक सवारी सञ्चालन भएको देखिए कारवाही हुने उनको तर्क छ । जिल्ला ट्राफिक कार्यालय पर्वतले जिल्लामा यतिबेला सवारी चेकजाँचमा कडाइ गरेको छ । 

पर्वतका ग्रामिण अधिकांश सडकहरु हिउँदको समयमा चल्ने र बर्खाको समयमा बन्द हुने गर्छन् । रुट परमिट नभएका सवारी साधनलाई रोक लगाएपछि ग्रामिण तथा दक्षिण भेगका सर्वसाधरणलाई भने पैदल गर्नुपर्ने बाध्यता सिर्जना हुने भएको छ । 

यता म्याग्दीमा पनि रुट परमिट नभएका सवारी साधनलाई रोक लगाइएको छ । आइतबार बेनीमा यातायात ब्यवसायीसंग भएको कार्यक्रममा रुट परमिट विना सोमबार देखी सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको म्याग्दी जीप तथा बस सञ्चालनक समितिका उपाध्यक्ष मोहन केसीले बताए । 

निर्णय संगै सडक सञ्जाल जोडिएका म्याग्दीका कुनै पनि सडकमा यातायातका साधन सञ्चालन हुने छैनन् । पश्चिम म्याग्दीको दरवाङ सहित जिल्लाभरको सडकमा यातायातका साधन सञ्चालन नहुदाँ सर्वसाधारले अर्को निर्णय नभएसम्म पैदलयात्रा गर्नुपर्ने भएको छ ।  उनका अनुसार बेनी जोमसोम सडकमा अस्थायी रुट परमित भएपनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा नभएको बताए । 

काभ्रेमा भएको सडक दुर्घटना पछि गृह मन्त्रालयले देशभरका प्रशासनलाई रुट परमिट नभएका सडकमा सार्वजनिक यातायात रोक्न निर्देशन दिएपछि  उक्त निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली