भदौ ७, मोरङ | विराटनगर उपमहानगरपालिकाले एकलौटी ढंगले अप्रत्याशित रुपमा घर–जग्गा करमा वृद्धि गरेपछि आन्दोलित नगरवासीको आवाज समेट्दै नेकपा एमालेले त्यस निणर्यको विरोधमा आज उपमहानगरपालिकाका कार्र्यकारी अधिकृत गोपाल रेग्मी समक्ष ज्ञापन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, मोरङ | विराटनगर उपमहानगरपालिकाले एकलौटी ढंगले अप्रत्याशित रुपमा घर–जग्गा करमा वृद्धि गरेपछि आन्दोलित नगरवासीको आवाज समेट्दै नेकपा एमालेले त्यस निणर्यको विरोधमा आज उपमहानगरपालिकाका कार्र्यकारी अधिकृत गोपाल रेग्मी समक्ष ज्ञापन"/>
2026-09-18 11:05 PM
मोरङ्ग - MRG

विराटनगर उपमहानगरपालिकाद्वारा घर–जग्गा कर वृद्धि गरेपछि ज्ञापनपत्र

भदौ ७, मोरङ | विराटनगर उपमहानगरपालिकाले एकलौटी ढंगले अप्रत्याशित रुपमा घर–जग्गा करमा वृद्धि गरेपछि आन्दोलित नगरवासीको आवाज समेट्दै नेकपा एमालेले त्यस निणर्यको विरोधमा आज उपमहानगरपालिकाका कार्र्यकारी अधिकृत गोपाल रेग्मी समक्ष ज्ञापन पत्र वुझाउने भएका छन् ।   

यसअघि नगरपालिकाले नगरवासीहरुको हुने गरी गरेको अवैज्ञानिक तथा अत्यधिक कर वृद्धिसम्बन्धी निर्णय फिर्ता नलिए सशक्त कार्यक्रम गर्ने स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बताएका थिए ।

सोही अन्तर्गत उपमहानगरपालिकालाई  बुझाउदै  एमालेले  नगरपालिकाले बृद्धि गरेको शुल्क फिर्ता नलिए आन्दोलनका थप सघर्षका कार्यक्रम गरेर अन्त्यमा अवैज्ञानिक रुपमा घोषित कर बद्धिको निर्णय फिर्ता गराएर छाडने एमाले मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई