१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुटपिटबाट घाइतेको मृत्यु

२० पुष २०७८, मंगलवार ०९:२९

पुस २०,  काठमाडौँ | केही दिन अघि नवलपरासी (पश्चिम) मा एक समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। पुस १६ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका–२ सुखौराका २५ वर्षीय विशाल थापा स्थानीय ७ जना युवाहरूको समूहको कुटपिटबाट गम्भीर घाइते भएका थिए।

उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न सोही स्थानका २१ वर्षीय गणेश थापा, २१ तुलबहादुर घर्ती , २६ वर्षीय गणेश थापा , सोही उमेरका भुवनसिंह दर्लामी, २२ वर्षीय टेकबहादुर सोमै, वर्ष १९ का लीलबहादुर दर्लामी, वर्ष २७ का सुस्त सारू, सोही उमेरका थम्मन बहादुर बारघरे र वर्ष २८ का रेसम दर्लामीलाई पक्राउ गरी सोमबार अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते लुम्बिनीको चौथो विकेट पतन देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै