२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाइटीमा जिउँदै जलाएर पत्रकारको हत्या !

२३ पुष २०७८, शुक्रबार ०८:२४

पुस २३, काठमाडौँ, एजेन्सी | हाइटीमा दुई पत्रकारको जिउँदै जलाएर हत्या गरिएको छ। हाइटीको पोर्ट-ओ-प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउँदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा बललाई उदृत गर्दै सीएनएनले जनाएको छ।

आक्रमणको कारण र विवरण अस्पष्ट रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। सो घटनामा तेस्रो पत्रकार भने भाग्न सफल भएको बताइएको छ। हाइटियन मिडिया आउटलेट रेडियो इकोउट एफएमले पत्रकारलाई यस क्षेत्रमा सुरक्षाको अभावको रिपोर्टिंग गर्ने क्रममा पहिला गोली हानिएको र जिउदै जलाएर मारिएको बताएको छ।

आक्रमणहरू पोर्ट-ओ-प्रिन्समा चरम हिंसा र बिग्रँदै गएको सुरक्षा अवस्थाको पृष्ठभूमिमा आएका छन्, प्रतिद्वन्द्वी समूहहरू एकअर्कासँग लडिरहेको बताइएको छ। गत वर्ष जुलाईमा, हाइटीका राष्ट्रपति जोभेनेल मोइसेलाई उनको निजी निवासमा आक्रमणको क्रममा हत्या गरिएको थियो, जुन घटनाले हाइटीमा हिंसा र बढ्दो मानवीय संकटलाई झन संकटमा पुर्याएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो