2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट भित्रिएका १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

पुस २३, काठमाडौँ | पश्चिमी नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। मंगलबार यता भारतबाट गड्डाचौकी नाका हुँदै भित्रिएका एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार मात्रै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, बिहिबार २८, बुधबार ४५ र मंगलबार ८ जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमितहरूलाई महाकाली प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको स्वास्थ्य प्रमुख शिवराज सुनारले बताए। पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै स्वास्थ्य कार्यालय नाकाहरूमा स्वास्थ्य परीक्षणमा कडाइ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई