2026-08-25 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीएम कप क्रिकेटमा नेपाल पुलिसको लगातार दोस्रो जित

पुस २७, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। त्रिवि मैदानमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो।

हिजो भएको आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो। आर्मीले हिजो उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै विजयी सुरुवात गरेको थियो।

आजको खेलमा आर्मीले जितका लागि दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। पुलिसका कुशल भुर्तेलले ३५, रासिद खानले २८, अनिल शाहले २२ रन जोडे। दिलिपनाथ २५ रनमा अविजित रहे।

आर्मीका सहाव आलमले तीन, जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी १९ ओभर ५ बलमा १ सय ३७ रनमा अलआउट भएको थियो। आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन तथा सोमपाल कामीले ४२ रन जोडे। पुलिसका करण केसीले चार विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग