२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकाका तीनै प्रजिअको बैठक सकियो, यी बिषयमा भयो निर्णय

२७ पुष २०७८, मंगलवार ०९:११

पुस २७, काठमाडौँ | काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीचको बैठक सकिएको छ। कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि नियन्त्रणका प्रयासहरुबारे काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसार तीन जिल्लाका सिडिओबीच समग्रमा उपत्यकाको अवस्था र संक्रमण नियन्त्रणका लागि अपनाउन सकिने उपायबारे छलफल भएको हो।

गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिन तथा सार्वजनिक सेवा लिन आउनेहरुले अनिवार्य रुपमा खोप कार्ड देखाउनु पर्ने नियम लागू गर्न निर्देशन दिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल भइरहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। मंगलबार अपरान्हसम्म जिल्लागत संक्रमण नियन्त्रणका लागि अपनाउने उपायहरु सम्बन्धमा सूचना जारी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश