Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

पछिल्लो २४ घण्टाको कोरोना परीक्षणको स्थिति: हरेक तीन जनामा एक संक्रमित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या ४९६१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज कुल १५१३१ जनाको कोरोना परीक्षण गर्दा झन्डै ३३ प्रतिशत संक्रमित भेटिएका छन् । आजको संक्रमित तथ्यांक अनुसार भन्ने हो भने परीक्षण गरिएका हरेक तीन जनामा एक जना कोरोना संक्रमित भेटिएका छन् ।&nbsp;<br></p><p>आज थपिएका सहित देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ । बितेको २४ घण्टामा ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् ।&nbsp;</p>