२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपनस्थित सुगम बस्ती सरसफाई कार्यक्रमको लागि नयाँ समिती गठन

१ माघ २०७२, शुक्रबार ०२:१०

प्रदिप राई । माघ १, काठमाडौँ । ‘आफ्नो टोल आफैले सफा र सुन्दर बनाऔं’ भन्ने नारालाई
आत्मसाथ गर्दै काठमाडौँको कपनस्थित सुगम बस्ती सरसफाई कार्यक्रमको लागि नयाँ समिती गठन गरिएको छ

कपनको सुगम बस्ति सरसफाई गर्ने उदेस्यले टोल सरसफाई समितीले
कपन आकासे धाराचोकदेखि राम मान्दिर उकालोसम्म सरसफाई गर्ने भएको हो । जसको लागि उक्त टोल नै एकजुट भइ
काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जसको लागि छुट्टै समिति समेत खडा गरिएको छ । हरि बहादुर
बस्नेतको अध्क्षयता ११ सदस्यको गठन गरिएको हो ।

सरसफाई
कार्यक्रमका अध्यक्ष बस्नेतले आफ्नो टोल आफै सफा र स्वच्छ राख्न त्यहाँ स्थित सबै नागरिकहरु तयार रहेको
भन्दै यो कार्यक्रमको अभियान थालिएको बताए । समितिको लागि उपाध्यक्ष बिनोद ठाकुर, सचिब हेरम्ब राज
पोखरेल, कोषाध्यक्ष पबित्रा न्यौपाने र सदस्यहरुमा बासुदेब अधिकारी , बिनिता अधिकारी , खिल बहादुर
श्रेष्ठ, भिमा कुमारी भुजेल, रोज बहादुर चौलागाई, लक्षुमान खत्री, रोसन बहादुर तामङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने