भदौ ९, पवर्त | दधुाल भैसी र पाडापाडी सरंक्षणमा चेतना जगाउन जिल्ला पशु सेवा कायार्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, पवर्त | दधुाल भैसी र पाडापाडी सरंक्षणमा चेतना जगाउन जिल्ला पशु सेवा कायार्ल"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

भैंसीलाई पनि सुत्केरी भत्ता !

९ भाद्र २०७३, बिहीबार ०२:४१

भदौ ९, पवर्त | दधुाल भैसी र पाडापाडी सरंक्षणमा चेतना जगाउन जिल्ला पशु सेवा कायार्लयले भैसीलार्इ ‘सुत्केरी भत्ता’ दिने गरेको छ । भर्खरै जन्मिएका पाडापाडी मासुको लागि किन–बेच हनु थालेपछि त्यसलार्इ निरुत्साहित गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको कायार्लयले जनाएको छ । 

कार्यक्रम अनसुार हरेक भैसीले एउटा पाडो वा पाडी जन्माए बापत ५ सय रुपैया पाउँछ । तर, त्यसका लागि किसानले केही सर्त मान्नैपर्छ । भैसीले   पाडापाडी जन्माएको र त्यसलार्इ कृत्रिम गर्भाधान गराएको प्रमाण जिल्ला पशु कार्यालय वा पायक पर्ने पशुसेवा कार्यलयमा पेस गर्नुपर्छ ।

पशु विकास अधिकतृ विष्णबुहादुर पाण्डेले भने, ‘पोहोरको कार्यक्रमबाट २५ किसानले यो सुबिधा लिए । भैसीलार्इ  सुत्केरी भत्ताको कार्यक्रम यो वर्ष पनि निरन्तर छ ।’  कायार्लयले यो सिबिधा दिन थालेपछि केही किसानमा सकारात्मक प्रभाव परेको छ । 

कार्यक्रम पहिलो बर्षनै प्रभावकारी बनेपछि अझ ब्यबस्थित गरि निरन्तरता दिन पशु कायार्लयले तयारी गरेको छ । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ