२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनामास्क सार्वजनिक सवारीमा प्रवेश निषेध

४ माघ २०७८, मंगलवार ०९:२५

माघ ४, काठमाडौँ |काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी सञ्चालनमा कडाई गर्ने निर्णय गरेका छन्।

कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि मंगलबार रातिदेखि लागू हुने गरी उपत्यकामा चल्ने सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने आदेश जारी गरिएको हो।

त्यस्तै, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ। चालक तथा सह(चालकले मास्कसँगै फेस सिल्ड पनि लगाउनु पर्नेछ।उपत्यकामा सञ्चालन गरिने सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित पार्न प्रशासनको आदेश छ।

सवारी साधनको ढोकामा र भित्र यात्रुका लागि सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ। कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सह-चालकले मास्क उपलब्ध गराउनुपर्ने प्रशासनको निर्णयमा उल्लेख गरिएको छ। त्यसको शुल्क भने पाँच रुपैयाँभन्दा बढी लिन पाइने छैन। मास्क लगाउन अटेर गर्ने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव