माघ ५, काठमाडौँ | जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको देशको जनस्वास्थ्य निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौँ | जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको देशको जनस्वास्थ्य निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख "/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनीमा पछिल्लो २४ घण्टामा १ लाख नयाँ कोभिड–१९ संक्रमण

५ माघ २०७८, बुधबार ०८:२०

माघ ५, काठमाडौँ | जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको देशको जनस्वास्थ्य निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ३२३ कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।  कोरोना सङ्क्रमणको कारण २३९ जनाको मृत्यु भएको रबर्ट कोच इन्स्टिच्युटले जनाएको छ ।

साप्ताहिक घटना दर सात दिनमा प्रति १००० व्यक्तिमा ५८४ं.४ नयाँ सङ्क्रमण भएको सो इन्स्टिच्युटले जनाएको छ ।जर्मनीले सङ्क्रमण घटाउनको लागि थप कडाई गरेको छ ।  बार र रेष्टुरेन्टहरूमा पहुँच सीमित गर्न व्यक्तिहरूलाई उनीहरूको बूस्टर खोप प्राप्त गरेका वा पूर्ण रूपमा खोप वा निको भइसकेपछि परीक्षण गरिएको छ ।

जर्मनीमा कोरोनाभाइरस सङ्क्रमण वृद्धि भएको छ । ७० प्रतिशत भन्दा बढीको लागि ओमिक्रोन संस्करण भएको जनाइएको छ । अन्य युरोपेली देशहरूले पनि ओमिक्रोनको बढ्दो दरसँग लडिरहेका छन् । छिमेकी फ्रान्समा हालै दैनिक औसत  ३ हजार ओमिक्रोनका सङ्क्रमित रहेका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले ८ करोड ३० लाख जनसंख्याको प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोपहरू लागू गर्न खोजिरहनु भएको छ ।  जसमध्ये ६ करोडले पूर्ण मात्रा खोप लगाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी