२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंकमा हुने ठगीका घटनामा मोबाइल बैंकिङ ठगी दोस्रो नम्बरमा

२०७८, ६ माघ बिहीबार ०२:०५

माघ ६, काठमाडौँ | कोरोना भाइरसको महामारी र नयाँ डिजिटल मुद्राको सञ्चालन बढेपछि पछिल्लो समय भारतमा ठगी एवम् धोकाधडीका घटनाहरु बढेका छन् ।

यसको सामना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भइरहेको डेलोइट इन्डियाले हालै गरेको एक सर्वेक्षणले देखाएको छ । यो प्रवृत्तिले भारतमा निरन्तरता पाउने पनि डेलोइटले दावी गरको छ ।

आगामी दुई वर्षमा यस्ता घटनाहरुमा वृद्धि हुने पनि प्रतिवेदनमा भनिएको छ । यस्ता घटनाहरु बढ्नुको मुख्य कारणमा बृहत स्तरका रिमोट वर्किङ मोडल, शाखारीहत बैंकिङ च्यानल प्रयोग गर्ने ग्राहकको संख्यामा भएको वृद्धि र सम्भावित जोखिमहरुको पहिचान गर्न फरेन्सिक विश्लेषणहरुको सीमित वा अप्रभावकारी प्रयोग रहेको डेलोइट टची तोह्मासु इन्डिया एलएलपी (डीटीटीएल) ले भनेको छ ।

डेलोइटले सो सर्वेक्षणमा भारतका निजी, सरकारी, विदेशी, सहकारी र क्षेत्रीय ग्रामीण बैंक लगायत विविध वित्तीय संघसंस्थाका ७० जना सीईओ वा समकक्षी कार्यकारीरअनुपालना र जोखिम व्यवस्थापनका लागि जिम्मेवार वरिष्ठ व्यवस्थापन अधिकारी, लेखापरीक्षक(वित्त, सम्पत्ति पुनःबहाली अधिकारी आदिको धारणा समाविष्ट गरेको थियो । आर्थिक अभियान दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण