माघ ६, काठमाडौँ | कोभिड–१९पछिल्लो समय युवा तथा वयस्कहरूसँगै बालबालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएको छ । सरकारले होम आइसोलेसनमा बसेकाहरूका लागि हालै प्रकाशित गरेको हाते पुस्तिकमा शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | कोभिड–१९पछिल्लो समय युवा तथा वयस्कहरूसँगै बालबालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएको छ । सरकारले होम आइसोलेसनमा बसेकाहरूका लागि हालै प्रकाशित गरेको हाते पुस्तिकमा शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालबालिका यी लक्षण देखिए गम्भीर अवस्था हुनसक्ने

६ माघ २०७८, बिहीबार ०८:०४

माघ ६, काठमाडौँ | कोभिड–१९पछिल्लो समय युवा तथा वयस्कहरूसँगै बालबालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएको छ । सरकारले होम आइसोलेसनमा बसेकाहरूका लागि हालै प्रकाशित गरेको हाते पुस्तिकमा शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१९ को गम्भीर अवस्थाको रूपमा उल्लेख गरिएको छ ।

१. श्वासप्रश्वासमा कठिनाइ, छिटोछिटो सास फेर्ने, सास फेर्दा कन्ने, घ्यारघ्यार हुने 

२. शिशुले दूध चुस्न नसक्ने

३. उच्च ज्वरो आउने

४. अत्याधिक झर्को मान्नु

५. ओठ वा अनुहार निलो हुनु

६. जगाउँदा नजाग्नु वा जागेको अवस्थामा सुस्त हुनु

७. कुनै पनि तरल पदार्थ पिउन र निल्न नसक्नु

शिशुमा यस्ता लक्षण देखिए सरकारको कोभिड–१९ बारे परामर्श दिने कल सेन्टर ११३३ मा फोन गर्न वा तुरुन्त अस्पताल लैजान पुस्तिकामा सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य