२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखीका कारण अस्तव्यस्त टोंगामा न्युजिल्यान्डको जहाज अवतरण

२०७८, ६ माघ बिहीबार ०९:१७

माघ ६, काठमाडौँ | ज्वालामुखीपछि ठूलो भौतिक क्षति सामना गरेको टोंगामा पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज अवतरण गरेको छ । ज्वालामुखीका कारण खरानीले ढाकेको विमानस्थलमा फोहर पन्छाएपछि न्युजिल्यान्डको सेनाको जहाज टोंगाको मुख्य विमानस्थलमा अवतरण गरेको हो । अत्यावश्यक सामाग्री बोकेर टोंगाका लागि उडेका न्युजिल्यान्ड र अस्ट्रेलियाका अन्य जहाज बाटोमै छन् । 

शनिवार टापु राष्ट्र तोंगामा आएको ज्वालामुखी बिस्फोटमा ठूलो क्षति भएको थियो । खरानी र समुद्रको पानीले पानीको आपूर्तिमा असर गरेको छ । ज्वालामुखी बिस्फोटमा तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण