२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले आज किन राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ?

७ माघ २०७८, शुक्रबार ०८:५२

माघ ७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउसो राष्ट्रको नाममा सम्बोधन गर्न लागेका छन् । देउवाले आज दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यगरी कोरोना संक्रमणको बढ्दो जोखिम र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।  

'कोरोनाको बढ्दो संक्रमणलाई रोकथाम गर्ने र नागरिकलाई आश्वस्त पार्ने हिसाबले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको हो' परियारले भने, 'सरकारले अहिलेसम्म गरेका काम कारवाहीको जानकारी गराउने तयारी पनि प्रधानमन्त्रीको छ ।'

तर सम्बोधन चुनावको विषयमा केन्द्रित नहुने जानकारी परियारले दिए ।

पछिल्लाे समय स्थानीय तहकाे भन्दा अगाडि संघीय संसद्काे चुनाव गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले राष्ट्रकाे नामममा सम्बाेधन गर्न लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य