१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाद्वारा फेरि दुई क्रुज मिसाइल प्रहार

११ माघ २०७८, मंगलवार ०७:१३

एजेन्सी | उत्तर कोरियाले मंगलबार बिहान समुद्र तर्फ लक्षित गरी उत्तर कोरियाले दुईवटा मिसाइल प्रहार गरेको छ। दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले उल्लेख गरेको छ।

उत्तर कोरियाले गरेको मिसाइल प्रहारको दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीले विश्लेषण गरिरहेका छन्। उत्तर कोरियाले यो वर्ष ९ सन् २०२२० सुरु भएसँगै मिसाइल परीक्षण तीव्र बनाएको छ।

यो वर्ष लागेसँगै उत्तर कोरियाले पाँचपटक मिसाइल परीक्षण गरिसकेको छ। जनवरी १७ मा उसले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। त्यसअघि जनवरी ११ र ५ मा हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो।

यसैगरी जनवरी १४ मा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। ब्यालेस्टिक मिसाइल तथा आणविक हतियार बनाउन प्रतिबन्ध लागेको भए पनि उत्तर कोरियाले लगातार आफ्नो अस्त्र क्षमता बिस्तार गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक