१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले दियो आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश

११ माघ २०७८, मंगलवार ०९:०४

एजेन्सी | अमेरिकाले दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छाड्न आदेश दिएको छ । अमेरिकी विदेश बिभाग (स्टेट डिपार्टमेन्ट)ले युक्रेनको किभमा रहेको अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई देश छाड्न आदेश दिएको हो ।

युक्रेनको कुनै पनि ठाउँमा रुसी सैन्य कारबाहीले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूलाई सहयोगसहित कन्सुलर (दूतावाससम्बन्धी ) सेवाहरू प्रदान गर्ने विदेश विभागले बताएका छन् । 

विदेश विभागले व्यावसायिक रूपमा उपलब्ध उडानहरूमा प्रस्थान गर्न सक्नेहरूलाई आग्रह गरिरहेको छ ।

रुसको निरन्तर सैन्य निर्माण र गलत सूचना अभियानका कारण धेरै सावधानी अपनाएर निर्णय गरिएको हो विदेश विभागका एक वरिष्ठ अधिकारीले भनेका छन् । 

रुसले युक्रेनको सीमानामा एक लाखभन्दा बढी सेना जम्मा गरिसकेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा कुनै पनि समयमा आक्रमण गर्नसक्ने हुनाले अमेरिकाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेको सिबिएस न्युजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक