२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी विदेशमन्त्री र कतारका उपप्रधानमन्त्री अल-थानीबीच छलफल

११ माघ २०७८, मंगलवार १०:४८

माघ ११, काठमाडौँ | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार कतारी विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोनमा कुराकानी रुस र युक्रेन बीच बढ्दो तनावका विषयमा छलफल गर्नुभएको छ।

 प्रवक्ता नेड प्राइसले युक्रेनको सिमाना नजिक रुसको सैन्य  उपस्तितिका विषयमा छलफल भएको बताउँनुभएको छ ।  सो अवसरमा मन्त्री ब्लिन्केनले अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगान साझेदारहरूको अफगानिस्तानबाट सुरक्षित ट्रान्जिटमा सहयोग जारी राखेकोमा कतारलाई धन्यवाद दिनुभएको छ।

ब्लिन्केन र अलथानी बीच काबुलबाट तुरुन्तै स्थानान्तरण उडानहरू पुन: शुरु गर्न र अफगानिस्तानका जनतालाई जीवन बचाउने आर्थिक र मानवीय आवश्यकताहरू उपलब्ध गराउन सहयोगबारे पनि छलफल  भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह