२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बिग बोस १५’को उपाधि तेजस्वी प्रकाशलाई

१७ माघ २०७८, सोमबार ०६:२७

माघ १७, काठमाडौँ | भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस १५’को विजेता तेजस्वी प्रकाश बनेकी छन् । आइतबार भएको फाइनलमा कार्यक्रम सञ्चालक अभिनेता सलमान खानले तेजस्वीलाई विजेता घोषणा गरे ।

उनले ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी छन् । यस्तै प्रतीक सहजपाल फस्ट रनरअप भएका छन् । अन्तिम चारमा तेजस्वी र प्रतीकसहित निशान्त भट्ट र करण कुन्द्राले स्थान बनाएका थिए । तर निशान्तले १० लाख रुपैयाँ लिएर शो छाडेका थिए ।

यसपटकको ‘बिग बोस’ टीआरपीको हिसाबले भने कमजोर बन्न पुग्यो । यसैले यसपटक सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि शोको खासै चर्चा भएन ।

कार्यक्रममा ‘बिग बोस’का अघिल्ला सिजनका केही विजेताहरु पनि उपस्थित थिए । कार्यक्रममा ‘बिग बोस १३’का विजेता सिद्धार्थ शुक्लालाई टिब्युट दिइएको थियो । कलाकार शहनाजले आफ्नो नृत्यको माध्यमबाट उनलाई टिब्युट दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै