भदौ १०, पर्वत । पर्वतमा आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । 

हप्ता प्रन्ध्र दिनमा जिल्लामा आत्माहत्या गर्नेको संख्या ४ पुगेको छ । विहिबार साँझ सात बजे खानीगाउँ ३ फलेवासकी ३४ बर्षिया विष्णु तिवारीकी २८ बर्षे श्रीमती"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, पर्वत । पर्वतमा आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । 

हप्ता प्रन्ध्र दिनमा जिल्लामा आत्माहत्या गर्नेको संख्या ४ पुगेको छ । विहिबार साँझ सात बजे खानीगाउँ ३ फलेवासकी ३४ बर्षिया विष्णु तिवारीकी २८ बर्षे श्रीमती"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पौडेलले गरिन आत्माहत्या

२०७३, १० भाद्र शुक्रबार ०९:२२

भदौ १०, पर्वत । पर्वतमा आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । 

हप्ता प्रन्ध्र दिनमा जिल्लामा आत्माहत्या गर्नेको संख्या ४ पुगेको छ । विहिबार साँझ सात बजे खानीगाउँ ३ फलेवासकी ३४ बर्षिया विष्णु तिवारीकी २८ बर्षे श्रीमती उषा तिवारीले आत्माहत्या गरेको जिप्रका पर्वतले जनाएको छ । 

मोदीबेणी घाटको किनारमा छाता र चप्पल राखी नदीमा हाम फालेको पारिवारीक स्रोतलाई उदृढ गर्दै जिप्रका पर्वतले जनाएको छ । आत्माहत्या गर्नुको कारण बारे खोज तथा अनुसन्धान भैरहेको जिप्रका पर्वतले जनाएको छ । 

पर्वतमा पछिल्लो समयमा आत्माहत्याका घटनाहरु नौला हुन छोडेका छन् । गरिवि, बेरोजगार, बैदेशिक रोगजार, महिला हिंसा तथा पारिवारीक कलह तथा असमझदारीका कारण जिल्लामा आत्माहत्याका घटना बढ्दै गएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान