२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होशियार ! अत्यधिक सिटामोलको प्रयोगले निम्त्याउन सक्छ यी समस्या

२६ माघ २०७८, बुधबार ०७:०६

माघ २६, काठमाडौँ । अत्यधिक मात्रामा सिटामोलको प्रयोग गर्नाले विभिन्न रोग निम्त्याउने एक अध्ययन प्रतिवेदनले जनाएको छ । दीर्घकालीन रुपमा दुःखाइ कम गर्न सिटामोलको प्रयोग गरिएमा उच्च रक्तचाप हुनसक्ने अध्ययनले देखाएको हो ।

सिटामोल खासगरी सामान्य खालको ज्वोरोमा, सामान्य खालको टाउको दुखाईमा प्रयोग गर्ने औषधि अन्तर्गत पर्छ । यदि हामीले हचुवाको भरमा पारासिटामोल लामो समय खाने गर्दछौं भने यसबाट ठूलो नोक्सान हुन सक्ने तथ्य फेला परेको छ ।

१. पारासिटामोलको अत्यधिक सेवनले लिभर ड्यामेज हुन सक्छ ।

२. गर्भमा रहेको बच्चा चाहे नानी होस् या बाबु उ जन्मेपछि प्रजनन् स्वास्थ्यमा नकरात्मक असर देखिन सक्छ । जन्मजात बाँझो हुन सक्छ ।

३. हाम्रो शरिरमा भएका ब्याक्टेरियालाई मार्न सक्छ ।

४. अत्यधिक सिटामोलको प्रयोगले शरीरमा एलर्जी हुन सक्छ ।

५. शरीरमा फ्याटको मात्रा बढ्न सक्छ ।

पारासिटामोल खरिद गररे खाँदा हुन सक्ने साइड इफेक्टबारे जानकारी प्राप्त गरेका छौं । यस्ता औषधि सेवन गर्दा यसको आवश्यक मात्रा जान्न जरूरी हुन सक्छ । कतिपय औषधि तौलको आधारमा दिनुपर्ने र कति दिन दिनाले यसको असर नहुन सक्छ भन्ने जानकारी हरेकलाई हुन आवश्यक छ ।

आजकाल लिभर सम्बन्धि रोग प्राय: हरेक घरमा देख्न सकिन्छ । यस्तो हुनुको पछाडि कतै पारासिटामोलको साइड इफेक्ट त होइन भन्ने कुरा बझेर मात्र उपचार गर्न सके स्वास्थ्य लाभ लिन सहज हुन सक्छ ।

डाक्टर फार्मेसीको परामर्शमा औषधि खरिद गर्ने बानी बसाल्न सके भविष्यमा हुन सक्ने खतराबाट भावी सन्तानलाई बचाउन सकिनेछ । हाम्रो उद्धेश्य भनेको कुनैपनि औषधिको अत्यधिक प्रयोग नहोस् भन्ने रहेको छ ।

पारासिटामोल बढीमा ३ दिन भन्दा बढी नखानु राम्रो; यदि खान परेमा डाक्टरको सल्लाहमा लिन सक्नु हुनेछ । जथाभावी औषधि किन्ने बानीलाई हामीले सुधार गर्दै के कसरी खानाले भविष्यमा कुनैपनि रोग लाग्नबाट आफु र अरूलाई बचाउन सकिन्छ भन्ने कुरा बुझेर मात्र औषधि खरिद गर्ने बानी बसालौं भन्ने हाम्रो राय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य