२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भूमि प्रयोग गरि दुबई जान लागेका भारतीय नागरिकलाई अध्यागमनको रोक

२०७८, ४ फाल्गुन बुधबार ११:४७

फागुन ४, काठमाडौँ । पछिल्लो समय नेपालको भूमि प्रयोग गरेर विदेशिने भारतीय नागरिकको संख्या बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान हिँडेका भारतीय नागरिक राजेश रामकृष्णलाई त्रिअबि अध्यागम कार्यालयले रोकेको छ। मंगलबार दुबई जान हिँडेका उनी शंकास्पद लागेपछि अध्यागमन अधिकारीहरुले रोकेका थिए।

स्रोतका अनुसार आर ७३३२२१० पासपोर्ट नम्बर बोकेका उनले भारतीय दूतावासबाट एन‌ओसी लेटरसमेत लिएका थिएन्। 'भारतीय नागरिक नेपाली भूमि प्रयोग गरेर नेपाल प्रवेश गरी दुबई जान हिँडेका राजेश रामकृष्ण शंकास्पद लागेपछि हामीले रोक्यौं। उहाँसँग एनओसी लेटरसमेत थिएन,' स्रोतले भन्यो।

यसअघि सिराज मधापत राजपुत नामका भारतीय नागरिकलाई अध्यागमन अधिकारीहरुले गत शुक्रबार रोकेका थिए। भी ४३६५८४९ नम्बरको भारतीय राहदानीमा दुबई जान हिँडेका उनको राहदानी नम्बर हराएको र चोरी (स्टोलन एण्ड लस्ट ट्राभल डकुमेन्टस् डेटाबेस) भएको इन्टरपोलको सूचीमा भेटिएपछि अध्यागमनका अधिकारीहरुले उनलाई प्रस्थान अनुमति दिन अस्विकार गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित