२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्षय कुमारको ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक, होलीमा रिलिज हुँदै

६ फाल्गुन २०७८, शुक्रबार ११:३३

फागुन ६, काठमाडौँ । अक्षय कुमारको आगामी फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक भएको छ, जसलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । यो चलचित्र होलीको अवसरमा रिलिज हुँदैछ । एक्सन, कमेडी र क्राइमको तत्व मिश्रण गरिएको ट्रेलरमा समावेश ब्याकग्राउन्ड स्कोरलाई रुचाइएको छ ।

फरहाद सम्जी निर्देशित फिल्ममा अक्षयले अहिलेसम्म नगरेको चुनौतिपूर्ण भूमिका निर्वाह गरेका छन् । ट्रेलर लन्च गर्दै निर्देशक नाडियावालाले यो फिल्म आफ्नो लागि खास रहेको बताएका छन् ।

‘बच्चन पाण्डे’ नाडियावाला ग्रान्डसनसँग दशौं सहकार्यको प्रोजेक्ट हुनेछ । अभिनेत्री ज्याकलिन फर्नान्डिजको भने यो ब्यानरसँग आठौं हो । कीर्ति सेनन, पंकज त्रिपाठी, सञ्जय मिश्र, अभिमन्यु सिंह, अरसद वारसी र ज्याकलिन फर्नान्डिजको समेत यसमा मूख्य भूमिका छ ।

अक्षय कुमारले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्मको ट्रेलर सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो