२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र नेपाललाई गोकुल बास्कोटाले छेपारोसँग तुलना गरेपछि…

२०७८, ८ फाल्गुन आईतवार ०७:२५

फागुन ८, काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधब कुमार नेपाललाई छेपारोसँग तुलना गरेका छन् ।

उनले छेपारोले पनि रंग परिवर्तनको प्रतिष्पर्धामा ‘प्रचण्ड’ र माधब कुमार नेपाललाई वाकओभर दिने निश्चित भएको भन्दै ब्याङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्, ‘पुकदा र माधबको धोती जोगाई दिन देउवाले एकपक्षीय तमसुक (जुन कदापी सम्झौताको अंग बन्दैन) आफैले लेखेर आफ्नै लागि मात्र जारी गर्ने भएछन।त्यसपछि ल्याप्चेले क्रान्तिकारी रंगको प्रमाण पत्र प्राप्त गर्ने पक्का । छेपारोले पनि रंग परिवर्तनको प्रतिष्पर्धामा पुकदा र माधबलाई वाकओभर दिने निश्चित।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण